सगरमाथा टिन्स क्लब गठन

धनकुटा । गत भाद्र २७ गते शुक्रबारका दिन श्री अरुणोदय मा. बि. सालघारी महालक्ष्मी नगरपालिका – ५ धनकुटामा अजय बुढाथोकीको अध्यक्षतामा सगरमाथा टिन्स क्लब गठन भएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ को ‘म अघि बढ्छु’ कार्यक्रम अन्तर्गत टिन्स क्लब गठन गरिएको हो I विद्यालयका शिक्षक शिक्षिका र कक्षा ९ – १२ मा अध्यनरत विद्यार्थीको भेलाबाट १५ सदस्सीय कार्यसमिति गठन गरिएको छ I

बिद्यालयका सहायक प्रधानाध्यापक कुलचन्द्र गिरी अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई शिक्षक नायक काशीराम दाहालले संचालन र सहजीकरण गर्नु भएको थियो I कार्यक्रममा नवगठित कार्यसमितिलाई सहायक प्रधानाध्यापक साथै शिक्षक शिक्षिकाले ब्याज वितरण सहित बधाई तथा सुभकामना ब्यक्त गर्नुभएको थियो I

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖