यसरी गोरखाका १८ बर्षिय जोनले बनाएको रकेटको सफल परिक्षण !

काठमान्डौ । सिरानचोक गाउँपालिकाको श्रीनाथकोट घर भइ हाल गोरखा नगरपालिका–१० एघार किलोमा बस्दै आएका १८ बर्षिय जोन तामाङले फलाम र घरायसी सामान प्रयोग गरेर बिभिन्न उपकरणहरु बनाएका छन् ।

६ बर्षको अन्तरालमा रिमोट कार, प्यारामोटरको इन्जिन, रकेट, घरेलु पे*स्तोल जस्ता उपकरणहरु बनाएको उनले बताए । कुन्दुरको महेन्द्र माविमा कक्षा दशमा अध्यनरत तामाङले कुनै तालिम लिएका छैनन् । इन्टरनेटको सहयोग लिदै बनाएको पे*स्तोल र रकेटको शनिवार उनले सफल परिक्षण समेत गरेर देखाए ।

सानै देखि मेकानिकल काममा रुची राख्ने तामाङलाइ मेकानिकल इन्जिनियर बन्ने रहर छ । बिभिन्न मेला महोत्सवमा समेत उनले आफ्नो सिप देखाइसकेका छन् ।उपकरण निर्माणका लागी करिव ५० हजार रकम खर्च भएको तामाङले जानकारी गराए । फरक क्षमतामा लगाव देखाएका तामाङको क्षमता देखेर छिमेकी पनि दंग छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖