श्रेया राई र तेजिन्द्र गन्धर्वको आवाजमा “तमोर दोभान” सार्बजनिक(भिडियो सहित)

धनकुटा । नेपाली साहित्यको लागि कुनै नौलो नाम होइन इन्द्रसुर वेल्टारे । निकै लामो समयदेखि भाेजपुरको जरायोटार निवासी वेल्टारेले नेपाली साहित्यमा कलम चलाइ रहेका छन् ।

तिनै साहित्यकार वेल्टारेको शब्द रचना रहेको ‘तमोर दोभान’ बोलको गीत सार्बजनिक भएको छ । तेजिन्द्र गन्धर्वको लय संकलन तथा तेजिन्द्र गन्धर्व र श्रेया राईको आवाजमा सजिएको पूर्वेली लोकभाकामा संगीत संयोजन युवा संगीतकार मनोज साङ्सोन राईको रहेको छ । गीतको रेकर्डिष्ट सुरेश राई तथा मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका छन् ।

जस्केलो क्रियसनको भिडियो निर्माण रहेको गीतलाई स्टुडियो किंगको यूट्यूव च्यानल मार्फत बजारमा ल्याइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।