धनकुटा नगरका सबै वडाबाट कर तिर्ने व्यवस्था शुरु

धनकुटा खबर, २ असोज । सेवाग्रहीको हित र सुविधालाई ध्यान दिदै धनकुटा नगरपालिका अन्र्तगतका सबै वडा कार्यालयवाट कर तिर्ने व्यवस्थाको सुरुवात भएको छ ।

असोज १ गतेदेखि नगरपालिका अन्र्तगतका १० वटै वडा कार्यालयवाट असोज १ गतेदेखि एकिकृत सम्पत्तिकर, घरवहाल कर लगायत कर तिर्ने व्यवस्थाको सुरुवात भएको हो ।

भूगोलको कारण दुर्गम र सदरमुकाम भन्दा टाढा रहेको वडाका वासिन्दालाई नगरपालिकासम्म आएर कर तिर्न सास्ती भएको जनगुनासो वढ्न थालेपछि नगर कार्यपालिका वैठकले निर्णय नै गरेर वडा कार्यालयवाट कर तिर्ने व्यवस्थाको सुरुवात गरेको धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।