पारसको अर्को रा’सलि’लाः मोडल सोनिका भन्छिन्- हो म पारस संग नजिक भा’छु!
काठमाडौं, असोज ३० । सु’रा र सु’न्दरीसँग जोडिएर पटक पटक वि’वादमा आइरहने पूर्व युवराज पारस शाह यस पटक मोडल सोनिका रोकायासँग जो’डिएका छन्।
तीन दिन पोखरामा सँगै बसेर उनीहरुले रा’सलि’ला म’च्चाएका खबर आज प्रकाशित शुक्रबार साप्ताहिकमा मनोज घर्तीमगर र रीना मोक्तानले लेखेकी छन्। पछिल्लो सयम पारस र सोनिका सँगै रहेको टि’कटक भि’डियो भा’इरल भएको छ।
सोनियाले बनाएको टि’कटकमा मुसुक्क हाँसेर सा@इड ला’ग्ने अ’धवैँसे उनै पारस हुन्। अनि टिकटक खिचिएको दृश्य पोखराको कुनै होटलको। शाहज्यादा, युवराज हुँदै पूर्वयुवराज बनिसक्दा पनि आफ्नै व्य’वहारका का’रण पारस पट’कपटक वि’वादमा आइरहेका छन्।
कहिले प्र’हरीलाई कु’टेर त कहिले ट्रा’फिक नि’यम तो’डेकामा गाडी रो’क्न खोज्ने ट्रा’फिक प्र’हरीलाई नै कि’च्न खो’ज्ने उनको उ’ग्र व्य’वहार देखिइनै रहेको छ। सु’रा र सु’न्दरी पनि छुटेको छैन उनको वि’वादमा।
चार वर्ष थाइल्याण्ड बसाईमा उतैकी युवती कन्किा चाइसानसँगको प्रे’म स’म्बन्ध सा’र्वजनिक भएको थियो। कन्निकाले पारस आफ्ना श्री’मान भएको र उनको तर्फबाट एकजना स’न्तानसमेत रहेको भन्दै एक बा’लकको तस्बिरसमेत सा’र्वजनिक गरेकी थिइन्।
श्रीमती हिमानी शाहसँग उनको ठा’कठुक त पुरानै हो। का’नुनी रुपमा यी दुबै श्रीमान श्रीमती भए पनि सँगै ब’स्दैनन्। हिमानी निर्मल निवासमा बस्छिन्। पारसलाई निर्मल नि’वासमा प्र’वेश अ’नुमति छै’न। मोडल सोनिकाले अ’फेयर न’भए पनि आफू पारससँग नि’कट भएको बताएकी छन्।


