नुहाउने पानीमा किन चाहिन्छ नुन ?
एजेन्सी । नुनविना हाम्रो छाक टर्न मु@स्किल छ । परिकार जुनसुकै होस्, रेसिपीमा एउटा नाम अनिवार्यजस्तै हुन्छ– नुन ।
स्वाद त भैहाल्यो, स्वास्थ्यका लागि पनि नुन उत्तिकै आवश्यक छ । केही दिन नुन नखाँदा रगतमा सोडियमको मात्रा घ’ट्न थाल्छ । त्यसले अनेक स’मस्या निम्त्याउँछ । तर, के तपाईंलाई थाहा छ, नुहाउने पानीमा पनि नुन उत्तिकै महत्वपूर्ण छ भनेर ?
नुहाउने पानीमा नुन मिसाउनाले विभिन्न रो’गबाट ब’च्न सकिन्छ । यसले तपाईंलाई इन्फेक्सनको ख’तराबाट पनि जोगाउँछ । तर, कहिले र कसरी प्रयोग गर्ने त नुहाउने पानीमा नुन ?
ज्व’रो आउँदा
ज्व’रो आएको बेला मनतातो पानीमा सिधेनुन मिसाएर नुहाउनुस् । एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन र एक चम्चा नरिवलको तेल मिसाएर नुहाउँदा ठ’न्डी र ज्व’रोबाट राहत मिल्छ ।
क्याल्सियमको क’मी हटाउन
साल्ट वाटर बाथले शरीरमा क्याल्सियमको कमी ह’टाउँछ । यसबाट मांशपेशी दु’ख्ने समस्या कम हुनुका साथै हड्डी, कपाल र नङ बलियो हुन्छ ।
अ’निद्रा हटाउन
नुनपानीले नुहाउनाले शरीर चि’लाउने स’मस्या हट्छ । साथै, गहिरो निद्रा पनि आउँछ । निद्रा नलाग्ने स’मस्या भएकालाई यो ठूलै राहत हुन सक्छ ।
थका’न र स्ट्रे’स कम गर्न
नुनपानीले स्नान गर्नु शारीरिकका साथै तथा मानसिक स्वास्थ्यका लागि पनि फलदायी छ । नुनपानीले नुहाएपछि तपाईं ज्यादा शान्त र खुुसी भएको महसुस गर्नुहुन्छ ।
यो एक ‘स्ट्रेस बस्टर’ हो । यसले आरामको अनुभूतिसँगै मानसिक शान्ति पनि बढाउँछ ।


