आलमको अ’पराध प्र’करणः २४ घण्टा नबित्दै बोली फेरे देउबाले
काठमाडौं, कार्तिक ३ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मु’द्दामा नि’ष्पक्ष अ’नुसन्धान गर्न पार्टीले सघाउने प्रति’वद्धता व्यक्त गरेका छन्।
कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको ब’चाउमा उत्रिएका देउवा भोलीपल्टै विज्ञप्ती जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
पार्टीको केन्द्रीय नीति, अ’नुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले आलमको ब’चाउ गर्दै सरकाका वि’रुद्ध आ’क्रमक अभि’व्यक्ति दिएका थिए।
१२ वर्षको मु’द्दा ब्यूँताएर सरकारले कांग्रेसवि’रुद्ध ष’डयन्त्र गरेको भन्दै आलमको बचा’उमा उत्रिएपछि देउवाविरुद्ध सर्वत्र आ’लोचना भएको थियो।
शनिबार विज्ञप्ति मार्फत देउवाले अघिल्लो दिनको आफ्नो अभिव्यक्ति सच्चाएका हुन्। ‘कुनैपनि ग’म्भीर मु’द्दामा प्रकृयागत ढि’लासु’स्ती हुँदा त्यसले निर्दो’ष सावित हुने या दो’षी ठहर हुने स’त्यतथ्य अ’न्वेषण गर्ने कार्यमा बा’धा पुग्छ नै’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,‘१२ वर्ष पुरानो मु’द्दामा मैले यही सं’केत गरेको हुँ।’
का’नूनी राज्यमा विश्वास गर्ने पार्टीले जरुरी अनु’सन्धानको विप’क्षीमा उभिन न’सक्ने देउवाले प्रष्ट पारेका छन। ‘महोम्मद आफताव आलममाथिको मु’द्दामा कुनैपनि पू’र्वाग्रह र दबा’वमुक्त रहेर अ’नुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग हुन्छ’ देउवाले भनेका छन,‘निर्दो’ष कोही द’ण्डित नहुने र दो’षीलाई उ’न्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।’


