फूलले बोलायो तिहार – हेर्नुहोस तस्बिरमा (फोटो फिचर)
धनकुटाका किसानले लगाएको फूल खेतिले तिहार आएको संकेत दिएका छन् । धनकुटामा व्यावसायी फूल खेति त्यति गरिदैन तर तिहारमा भने यहाँका किसानले व्यावसायीक रुपमै फूल खेति गर्ने गरेका छन् । धनकुटाका विभिन्न स्थानमा किसानले गरेको फूल खेतिका तस्वीर





तस्बिर: विकास घिमिरे / धनकुटा खवर


