खाली पेटमा नखानुहोस् यी खानेकुरा

एजेन्सी । खानपानको ध्यान राख्न जति जरुरी छ, त्यति नै यसको बारेमा जानकारी लिनु महत्वपूर्ण हुन्छ । कुन समय के खाने के नखाने । खासगरी बिहान खाली पेटमा विशेष ध्यान पुर्याउनुपर्छ । शरीरलाई फाइदा पुर्याउने चीजले पनि खाली पेटमा नो’क्सान पुर्याउन सक्छ ।

खाली पेटमा के नखाने

केराः केरामा केलों में म्याग्नेशियम प्रशस्त हुने भएतापनि खाली पेटमा खाँदा यसले रगतमा खनिज को मात्रा बढाउन सक्छ जसले हृदयको स्वास्थ्यमा न’कारात्मक अ’सर पर्न जान्छ ।

दहीः दहीमा राम्रो मात्रामा प्रोबायोटिक्स हुन्छ । तर यसलाई खाली पेटमा खाँदा दहीमा भएको हाइड्रोक्लोरिक एसिडले हेल्दी ब्याक्टेरीयाको खतम गरीदिन्छ ।

अमिलो फलः अत्यधिक मात्रामा साइट्रिक एसिड माइक्रस झिल्ली (मकस) को क्षति पुर्याउन सक्छ । कागतीको सेवन गर्न सकिन्छ किनकी यसले डेटोक्सिफिकेशनको काम गर्छ ।

कफी : खाली पेटमा कफीको सेवन गर्नु निकै घातक साबित हुन्छ । कफीमा क्याफिन हुन्छ जसका कारण खाली पेटमा नराम्रो असर पार्ने गर्छ । केही कुरा खाएसी मात्र कफी खाने गर्नुहोस् ।

मसालेदार खाना : कहिल्यै पनि खाली पेटमा मसालेदार खाना नखानुहोस् । यसमा प्राकृतिक एसिड हुने गर्छ जसले खाना पचाउन प्रक्रियालाई बिगार्ने गर्छ । यसका कारण पेटमा धेरै समस्या देखिने गर्छ ।

एल्कोहल : रक्सी त्यसै त स्वास्थका लागि हानिकारक हुन्छ । खाली पेटमा रक्सीको सेवन गर्नाले झन् स्वास्थ बिगार्ने काम गर्छ । यसले पेटमा झलन हुने समस्या देखाउँछ ।

मेडिसिन : प्राय डाक्टरहरु बिरामीहरुलाई खाली पेटमा औषधि नखान भन्छन् । किनभने औषधि खानाले एसिडको समस्या देखिन्छ । यसले शरिरमा असन्तुलन पैदा गर्छ ।

टमाटर : यसमा अधिक एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा अघुलनशिल जेल निर्माण गर्ने काम गर्छ । जसका कारण पेटमा स्टोन निर्माण हुन्छ । किनभने टमाटरमा भिटामिन ए, सी, के, फोलेट र पोटासियम पाइन्छ ।

सुगर : बिहान उठेपछि वा खाली पेटमा तपाई मिठो चीज खाना रुचाउँनु हुन्छ । यसले तपाईको शरिरमा डायबिटिज बढाउने काम गर्छ । त्यही कारणले गर्दा खाली पेटमा पानी पिएर केही खानु उपयुक्त हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖