सेती खोँ’चमा मान्छे खसेको आ’शंका, उ’द्दार टोलीले फेला पारेन (भिडियो सहित)

एकादशीको मेलाले दिनभरी जस्तो व्यस्त रहेको पोखरा महानगरपालिका वडा न. ९ र १५ जोड्ने चोर साँधु पुल बेलुकी पख अ’प्रत्यासित घ’टनाले फेरी तातियो ।

बेलुकी करिब ६ बजे तिर पुलबाट कोही मान्छे हा’म्फालेको र सेति खोचमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुलमा गएर ख’सेका व्यक्तिको उ’द्दार गर्न तीन जनाको टोलि सेती नदी खाँ’चमा पठायो ।

स्थानीयहरुले समेत को ख’सेको हो भन्ने कुरा सम्म थाहा पाएनन् । एकछिन् क’राएको आवाज सुनेको र पछि आवाज हराएको बताएका थिए । उ’द्दारका लागि गएको टोली करिब एक घण्टा सम्म तल खोँचमा खोज्यो तर पनि केही पाएन र रित्तो हात माथी फर्कियो । तल मान्छे खसेको कुनै प्र’माण नभेटिएको उ’द्दार टोलिले बतायो । पानीको सतह गहिरो भएको र रातको समय भएकाले पनि राम्रोसंग हेर्न नसकेको उ’द्धार टोलिले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।