धनकुटा खा ल्सा क्षेत्रका कि राँत राईहरु वढाङ्मीमा यसरी झुम्दै …


धनकुटा खाल्सा क्षेत्रका किराँत राईहरु आफ्नो ऐतिहासिक ,धार्मिक , साँस्कृतिक परम्परागत पापानी वढाङ्मी तुर्नी खाल्सा छिन्ताङ्ग पञ्चाकन्यामा ढोल झ्याम्टा बजाउँदै खाल्सेली बुढापाका पु्स्ताहरु वढाङ्मीमा झुम्दै …
-तस्बीर :सन्जालबाट


