ज्ञानेन्द्र शाही बोकेर आए भारत वि’रुद्द सिमानाको प्रमाण, अब छो’ड्दिन भन्दै एयरपोर्टबाटै ग’र्जिए (भिडियो हेर्नुस्)

काठमाडौ । नेपालका नेपाली अभियानबाट भ्रष्टाचार विरुद्द बोल्दै आएका ज्ञानेन्द्र शाही आज दार्चुलाबाट काठमाडौ फर्केका छन् । काठमाडौ आएका शाहीले सरकारलाई सिमाना विवाद सुल्झाउन मद्दत गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

ज्ञानेन्द्र शाहीका अनुसार आफुले दार्चुला पुगेर केही प्रमाणहरु बोकेर आएको र त्यो प्रमाणले गर्दा सरकारले भारतसंग छलफल गरेर सिमाना विवाद सुल्झाउन सक्ने कुरा उल्लेख गरेका छन् ।

सरकारले अब भारत संग बोल्न र आफ्नो भू-भाग माग्न दरिलो प्रमाण मैले बोकेर आएको छु जुन म चाडै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्नेछु भन्दै शाहीले भने: “मैले ल्याएको प्रमाणको आधारमा सरकारलाई भारतसंग कुरा गर्न सहज हुनेछ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।