संसदमा नयाँ सदस्य : विद्या भट्टराई लगायतका सांसद
संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी कास्की २ बाट निर्वाचित विद्या भट्टराई लगायतका सांसद ।
मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित भट्टराईले पौष १ गते शपथ लिएकी थिइन ।

तस्बिर : प्रदीपराज वन्त/रासस


