भू मा फियाले क ब्जा गरेको १ हजार बिघा जग्गा फि र्ता ल्याउन नि र्देशन

काठमाडाैं,फागुन १४ ।  राष्ट्रिय सतर्कता केन्द्रले भूमाफियाले कब्जा गरेको दाङको तुल्सीपुर उपमहानगरपालिका-१६ ग्वारखोला पुलको उत्तर-दक्षिण फैलिएको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा फिर्ता ल्याउन दाङको जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

नेपाल सरकारको प्रस्तावित औद्योगिक क्षेत्रमा वर्षात् भण्डारी र जगतराम चौधरी लगायतका व्यक्तिले सरकारी जग्गा अतिक्रमण गरेको भन्दै उजुरी परेपछि केन्द्रले उत्तर दक्षिण स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो प्रतिवेदनमा राप्ती बबई क्याम्पस हुँदै ग्वारखोला पक्की पुल, साइपुर बेलझुण्डीअन्तर्गत पुल उत्तर दक्षिणतर्फ रहेको करिब एक हजार बिघा जग्गा नियमविपरीत कब्जा गरी बेचबिखन भएको प्रतिबेदनमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।