अमेरिकाले सि,त्तैमा बाँ,ड्ने भनेको बाइबल मात्र हो – हेमन्त सेढाई (भिडियो)

काठमाण्डौं । राष्ट्रिय जागरण परिषद का सचिव हेमन्त सेढाईले अमेरिकाले सि,त्तैमा बाँ,ड्ने भनेको बाइबल मात्र हो भन्ने आ,रोप लगाएका छन ।

गत बिहीवार राजधानीको माइतिघर मण्डलामा गरिएको बि,रोध प्र,दर्शनका क्रममा सोधिएको एक प्रश्न को जवाफ दिंदै उक्त कुरा बताएका हुन । ९ दल र सो जागरण परिषदले आयोजना गरेको बिरोध र्‍यालीमा सहभागी हुँदै सेढाईले एमसीसीका बि,रुद्ध एक जुट हुन सबै नेपालीहरुलाई आ,व्हान गरेका छन । हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।