कोरोना फै,लिए सं,कटका,ल घोषणा गर्ने सरकारको तयारी
काठमाण्डौं, १९ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भा,इरस (कोभिड–१९) को सं,क्रमणले म,हामा,रीको रुप लिए देशभर स्वास्थ्य सं,कटकाल घोषणा गरिने जनाउ दिएका छन् ।
आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका हुन् । सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट ब,च्न पूर्वतयारीका साथ रहन आ,ह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ ।

यसबाट ब,च्न सीमा सु,रक्षामा समेत विशेष ध्यान दिनुपरेकोले विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको छ । नेपाल समाचारपत्रबाट


