होलीमा कोरोनाको डःर – पानीमा नभि,ज्न र भि,डभाडमा नजान डाक्टरको अनुरोध
काठमाण्डौ । कोरोना भा,इरसको जो,खिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भि,ज्दा तथा भि,डभाडमा रङ्ग अबिर द,ल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ ।
कोरोनाको भा,इरसको स,ङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि स,चेत हुनुपर्ने उहाँले बताउनुभयो । होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रु,घोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हा,छ्यूँ गर्दा थुक उ,छिटेर अरु व्यक्तिमा पनि सर्ने ख,तरा हुने डाक्टर बाँस्तोलाले बताउनुभयो ।
भि,डभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ । यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म स,मूहमा नहिँड्न र स,मूहमा नबस्न पनि डाक्टरको आग्रह छ ।

स,ङ्क्रमण फै,लिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको सं,क्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् । कोरोनाको भा,इरस चिसोमा बढी स,क्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ । यस वर्षको होली आउँदो हप्ता मनाईंदैछ ।
रोग प्र,तिरोधात्मक क्ष,मता कम हुनेहरुलाई कोरोना भा,इरसको सं,क्रमणको जो,खिम धेरै हुन्छ । यस्तै डाक्टरले रु,घाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिए तुरुन्त डाक्टरको नि,गरानीमा जान पनि आग्रह गरेका छन् ।


