चिकित्सकहरु जो,खिममा – विमानस्थलमा उपकरणविना नै मास्कमात्र लगाएर परीक्षण गर्नुपरेको गुना,सो

काठमाडौं, फागुन २२ । चिकित्सकहरुले अत्यावश्यक स्वास्थ्य सामग्रीको अ,भावका कारण आफूहरु नै जो,खिममा रहेको बताएका छन् ।

नेपाल मेडिकल एसोसिएसनले बिहीबार चिकित्सकहरुसँग गरेको छलफलमा सहभागी चिकित्सकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणविना नै मास्कमात्र लगाएर परीक्षण गर्नुपरेको गुना,सो गरेका थिए । विनातयारी नै चिकित्सकहरुलाई विमानस्थलमा खटाइएका कारण जो,खिम बढेको भन्दै चिकित्सकहरुले गुना,सो गरेका थिए ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा पाँचओटामात्र ‘आइसोलेसन वार्ड’ रहेकाले परीक्षण गराउन आउनेको संख्या बढे व्यवस्थापन गर्न स,मस्या हुने बताए ।

‘कोरोनाभा,इरस’को त्रा,स बढेका कारण परीक्षण गराउन आउनेहरुले राम्रोसँग नबोल्ने र ड,राउने गर्दा पनि उपचारमा स,मस्या भएको डा. भण्डारीले बताए ।

यस्तै, बजारमा सर्जिकल मास्क अभाव हुनु र कोरोनाको उपचार गराउने चिकित्सकसमेत नरहेका कारण चिकित्सक संघले सहयोग जुटाउनुपर्नेतर्फ स,चेत गराइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖