बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोनाभा,इरस
बीबीसी । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभा,इरसको सं,क्र,मण भएको छ । सं,क्रम,णपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । डोरिस आफैले आफूलाई कोरोनाभा,इरस पुष्टि भएको बताएकी हुन् ।
बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो समय आफूले भे,टघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् ।
चीन उ,द्गम भएर फै,लिएको कोरोना बेलायतमा पनि फै,लँदो अवस्थामा छ । यहाँ अहिलेसम्म कोरोना सं,क्रम,णका कारण ६ जनाको मृ,त्यु भइसकेको छ । भर्खंरै मात्र एक ८० वर्षीय वृ,द्धको मृ,त्यु भएको थियो । ३ सय ८२ जनामा कोरोनाको ल,क्षण देखिएको छ । डोरिस कोरोनाभा,इरसको सं,क्र,मण भेटिने पहिलो बेलायती सांसद् हुन् ।


