नेपाल मात्र कोरोना भा,इरस सं,क्रम,णको स,माधान भएको देशको सूचीमा

विश्वमा कोरोना भा,इरसको सं,क्रमि,तको संख्या पौने दुई लाख पुग्यो

काठमाडौं । विश्वमा कोरोना भा,इरसको सं,क्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृ,त्यु भइसकेको छ । चीनबाट देखिएको कोरोना भा,इरस अहिले युरोप र अमेरिकामा भ,याव,ह बन्दैछ ।

साधन स्रोतले सम्पन्न देशहरुले पनि कोरोना भा,इरसको सं,क्रमणको पूर्ण समाधान गर्न सकेका छैनन् । अहिले विश्वको कोरोना भा,इरस सं,क्रमणसम्बन्धी नक्शामा अधिकांश देश सं,क्रमित देखाइएको छ । केही देशमा सं,क्रमण देखिएको छैन । तर, नेपाल मात्र त्यस्तो देश हो जसले सं,क्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।

नेपालमा एकजनालाई कोरोना भा,इरसको सं,क्रमण देखिएकोमा ती व्यक्ति सं,क्रमणमु,क्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भा,इरसको केसको स,माधान गर्ने देशको सूचीमा ए,क्लो देखिएको छ ।

नेपालमा कोरोना भा,इरसको सं,क्रमणको आ,शंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र सं,क्रमण देखिएको थियो । बाँकी सबै सं,क्रमणमु,क्त भे,टिएका थिए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जो,खिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ सं,क्रम,ण नदेखिनुलाई अ,भूतपू,र्व सफलता मानिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।