नेपाली सेनाद्वारा प्रदेश १ मा निर्मित क्वा,रेन्टा,इनस्थल
इटहरी । कोरोनाको सं,क्रम,णबाट प्र,भावित हुने व्यक्तिका लागि नेपाली सेनाको पूर्वी पृतना मुख्यालयद्वारा प्रदेश १ मा स्थापना गरेको क्वा,रेन्टाइनस्थल । क्वा,रेन्टाइन झापा, मोरङ् र उदयपुर जिल्लाका विभिन्न स्थानमा ४२० शै,या स्थापना गरिएको छ ।

तस्वीर – विराट अनुपम


