अनुदानमा फौजी किरा मार्ने वि,षादी किसानलाई

धनकुटा,१७ जेठ । अमेरीकन फौजी किराले मकै बालि सखाप बनाए पछि धनकुटा छथरजोरपाटी गाउँपालिका वडा न ४ ले किसानलाई अनुदानमा वि,षादी वितरण गरेको छ ।

वडाले अमेरीकन फौजी किराको बढी प्रकोप देखिएको पिप्ले, खामडाडाँ, मासेर्, गुठ लगायतका स्थानका १ सय ६० परिवार किसान लाई ६० प्रतिशत अनुदानमा वि,षादी उपलव्ध गराएको वडा कार्यलयका कर्मचारी शंकरप्रसाद ओझाले जानकारी दिए ।

पहिलो चरणमा १ सय ६० किसान लाई वि,षादी दिएको वडाले दोस्रो चरणमा अन्य किसान लाई समेत वि षादी अनुदानमा उपलव्ध गराउने जनाएको छ । किराको प्रकोपको आधारमा वडाका ४ यस ७ परिवार लाई वि,षादी उपलव्ध गराउने वडाको योजना रहेको कार्यलयले जनाएको छ ।

अघिल्लो बर्ष खडेरीका कारण मकैको विउँ समेत जोगाउन नसकेका किसानलाई यो बर्ष मौसमले साथ दिए पनि मकै खेतिमा लागेको फैजी किरा नियन्त्रण गर्न नसक्दा के खाने भन्ने चिन्ताले सताइ रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।