नेपाल बैकको धनकुटामा शाखा पुर्नस्थापना गरी संचालन

धनकुटा,२ मंसिर । धनकुटा बजारमा नेपाल बैक लि. ले आफ्नो शाखा पुर्नस्थापना गरी संचालन गरेको छ ।
नेपाल बैक लि. को ८४ औ बार्षिक साधारण सभाको अवसर पारेर धनकुटाको बस पार्क छेउमा कार्यालय स्थापना गरी १४८ औं शाखा र्पुनस्थापना गरी संचालनमा ल्याएको आज जनाएको हो ।

अर्थ मन्त्री बिष्णु पौडेलले जुम मार्फत काठमाण्डौ बाट धनकुटा शाखाको उद्घाटन गर्नु भएको नेपाल बैक लि. धनकुटा शाखाका प्रवन्धक मविन राईले वताउनु भयो ।

भने नेपाल बैक लि. धनकुटा शाखाको नया स्थापना भएको शाखा कार्यालयमा उपस्थित भई धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस पी गोविन्द्र अधिकारी,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्क धनकुटाका गुल्मपती डि एस पी राम चन्द्र श्रेष्ठ ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायतले शुभ कामना दिनु भएको थियो ।

नेपाल बैक लि. धनकुटा शाखाका प्रवन्धक मविन राईले शाखा कार्यालयमा उपस्थित हुनु हुने अथितिहरुलाई स्वागत गर्दै शाखकोको वारेमा जानकारी गराउनु भएको थियो ।
द्धन्द्धको समयमा धनकुटामा रहेको नेपाल बैक लिं धनकुटा शाखाका बन्द भै हाल पुर्नस्थापना गरी संचालनमा ल्याइएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖