सुपथ मूल्यको ‘सुष्मा होलसेल तथा किराना पसल’ आजबाट सन्चालनमा
पाख्रीबास,धनकुटा । धनकुटाको सुन्दर नगरी पाख्रीबास नगरपालिकाको वडा नं ४ मा रहेको सनसाइन होटल संगै आजबाट ‘सुष्मा होलसेल तथा किराना पसल’ (मिनि मार्केट) सन्चालनमा आएको छ ।

विशेष गरि माध्यम र निम्न बर्गिय ब्यक्तिहरुलाई लक्षित गर्दै सन्चालनमा ल्याइएको उक्त पसलमा भान्सामा चाहिने सम्पूर्ण सामानहरु देखि लिएर विभिन्न ब्राण्डका पेय पदार्थहरु पनि सुपथ मूल्य र एमआरपी भन्दा पनि कम मूल्यमा उपलब्ध छन् ।

अन्य पसलहरु भन्दा निक्कै कम मूल्यमा हरेक सामान उपलब्ध हुने यस पसल नेपालकै उत्कृष्ट इ-कमर्स साइट allpasal.com सम्बद्द रहेको पसलका संचालक रमेश बस्नेतले बताउनु भयो ।

काठमाण्डौ र बुटवलमा मुख्य कार्यालय रहेको अलपसल डटकमको प्रदेश १ का लागि ईटहरीमा शाखा गोदाम रहेको छ र त्यसै मार्फत आफुहरुलाई सामान उपलब्ध हुने गरेको संचालक बस्नेतले बताउनु भयो ।


