जानकीलाई बधाई तथा शुभकामना
काठमाडौँ,
नेकपा एमालेका संसदीय दलका उपनेता सुुवासचन्द्र नेम्वाङ आइतबार सिंहदरबारमा संघीय संसद, प्रतिनिधिसभामा सामानुुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी (दलित) बाट निर्वाचित सदस्य जानकीदेवी रामलाई पद तथा गोपनीयताको शपथपश्चात् बधाई तथा शुभकामना दिँदै ।


