उद्योग बाणिज्य संघको समन्वयमा धनकुटा आईशोलेसनमा सहयोग

धनकुटा,१४ असार । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाका विरामीहरुका लागि पोषिलो खाद्यान्न समाग्रीहरु सहयोग गरिएको छ ।

आईशोलेसन सेन्टर तथा धनकुटा कोभिड अस्पतालका विरामीहरुका लागि धनकुटा उद्योग बाणिज्य संघका समन्वयमा धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य तथा यूवा समाजसेवी उज्वल कर्मार्चायले ती समाग्रीहरु प्रदान गरेका थिए ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य उज्वल कर्माचार्य,कार्यालय सचिव सचिन प्रधानले चना,मोटर लगायत गेडा गुडी,चामल लगायत विभिन्न खाद्यान्न समाग्रीहरु धनकुटा आईशोलेसन सेन्टर तथा कोभिड अस्पतालका विरामीहरुका लागि क्यानटिन संचालिका संगिता गुरुङ्गलाई प्रदान गरेका फछन् ।

धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा सहयोगमा क्यानटिन संचालन गरी धनकुटा आइशोलेसन सेन्टरका विरामीहरुलाई धनकुटा अस्पताल दैनिक खाजा तथा खाना खुवाउदै आईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।