१३ औ दिनको पुण्य दिनको अवसरमा नेपाली कांग्रेस धनकुटाद्वारा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्

श्रावण २५,धनकुटा । धनकुटा नगरपालिका ७ का समाजसेवी तथा नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य रत्नमाया विसंखेका पती स्व पोष्ट वहादुर विसंखेको १३ औ दिनको पुण्य दिनको अवसरमा आज नेपाली कांग्रेस धनकुटाकाले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,क्षेत्रिय प्रतिनीधि तथा प्रचार विभाग सदस्य हरी बहादुर लम्जेल लगायतका स्व विसंखे प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन । सो अवसरमा उनिहरुले परिवारजनमा समवेदना पत्र समेत प्रदान गरेका थिए ।

पेट सम्वन्धि समस्याका कारण ५० बर्षको उमेरमा निधन हुनु भएका विसंखेका श्रीमती नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य रत्नयमान विसंखे,छोराहरु सुजित विसंखे,सुमन विसंखे,मदन विसंखे,विजय विसंखे,छोरी लक्ष्मी विसंखे ,बुहारी सोनिका विसंखे ,सोम कुमारी राई विसंखे लगायत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖