निषेधाज्ञामा सुनसान दिक्तेल बजार

दश दिनका लागि निषेधाज्ञा लागू गरिएपछि सुनसान बनेको जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार । दैनिकजसो गरिएको परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । तस्वीर ः केदार मगर, रासस


