धनकुटा नगरगपालिका वडा नं १ का विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश
धनकुटा । धनकुटा नगरगपालिका वडा नं १ का विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।
पार्टीको वडा स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको अवसरमा माओवादी ,जसपा , काङ्ग्रेस ,राप्रपा लगायतका पार्टी छोडेर एमाले पार्टी प्रवेश गरेको वडा कमिटी हिलेले जनाएको छ ।
वडा भेलाका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेत, पार्टीका उपाध्यक्ष चिन्तन तामाङ , लगायत वडा ,नगर जिल्ला स्तरीय नेताहरूले खदा अविरले स्वागत गर्दै पार्टी प्रवेश गराएको हो ।
पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी को उपाध्यक्ष सरस्वती राना माओवादी बाटनै फुलबहादुर खड्का दिपेंद्र पान्डे धनकुटा नगरपालिका १० बाट राप्रपाका अम्बर कार्की काङ्ग्रेस बाट अर्जुन कार्की र राम राय रहेकाछन् ।


