धनकुटाको पाख्रीबास ९ मा एमालेको वडा कार्यालय स्थापना

धनकुटा । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा आज पाख्रीबास नगरपालिका वडा नं ९ उत्तरपानीमा एमालेको वडा कार्यलय स्थापना गरिएको छ ।

वडा कार्यलयको स्थापना गर्नु हुदै वडा अध्यक्ष तथा पार्टीका नगर सचिवालय सदस्य चन्द्रलाल घिसिङले नौ नं वडाको विकास र समृद्धिको लागि पार्टीको ठुलो भुमिका रहने बताउनुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला तथा नगर स्तरीय नेता तथा कार्यकर्ता हरुको उपस्थित थियोे । त्यस्तै गरि सोकार्यक्रममा विभिन्न जनवर्गीय संगठन ,टोलकमिटी का नेता कार्यकर्ताहरुको व्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको वडा कमिटी अध्यक्ष अरुण घिसिङले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖