गठबन्धनको तर्फबाट धनकुटाका नगरप्रमुखको नाम टुंगो
धनकुटा,१० बैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको धनकुटा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई उमेम्दवार बन्ने टुंगो लगाएको छ ।
त्यस्तै महालक्ष्मी नगरपालिकाको उमेद्धवारमा धुव्र रायको नाम प्रदेश समितीले मनोनयन गरेको छ ।
त्यस्तै पाख्रीबास नगरपालिकाको नगर प्रमुख ज्ञान बहादुर गुरुगको नाम यस अघिनै टुंगो लगाएको छ ।


