धनकुटा सेवा समाजमा पुनः राई

कबिराज घिमिरे, धनकुटा । धनकुटा सेवा समाजकोे छैठौ महाधिवेशनले परदेश राईको अध्यक्ष्यतामा रहेको पुरानो कार्यसमितिलाई पुन निरन्तरता दिएको छ । कोरोनाका कारण स्थगित रहेको अबिधेसन मार्च ५तारिखमा सम्पन्न भएको थियो ।

सभाले ३१ सदश्य नयाँ कार्यसमिती निर्माण गरेको छ । नव कार्यसमिति गठन गरी बधाई तथा कार्यकालको शुभकामना दिदै आगामी दिन अझ राम्रो गर्दै जाने सस्थाका बरिष्ठ उपध्यक्ष कुमर भट्टराई ज्युले बताउनु भयो ।

धनकुटा सेवा समाजलाई ठुलो योगदान दिदै आउनु भएका प्रमुख अतिथी तथा संरक्षक गीता राईको उपस्थीतिमा महाधिवेशन भएको हो । उहाले कार्यसमितिका पदाधिकारीहरुलाई सफत ग्रहण गराउदै आगामी दिनहरुमा विगतमा जस्तै सहयोग गर्ने बताउनु भयो । कोरीयामा रहेको धनकुटेलीहरु गठित भई सन् २००९मा यो सस्था गठन गरिएको थियो । सस्थाले कोरीयामा समस्यामा परेका नेपालीलाई सेल्टर घर निर्माण गरि सहयोग गदै आएको छ ।

त्यस्तै धनकुटामा भुकम्प तथा कोरोना कालमा धनकुटा सहित देशका बिभिन्न भागमा सहयोग गदै आएको अध्यक्ष परदेश राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖