सुन प्रकरण फासफुस पार्न एमालेले सदन अवरुद्ध पार्‍यो

महोत्तरी : माओवादी केन्द्रका मधेस प्रदेशका इन्चार्ज लिलामणि पोखरेलले एमालेले सुन प्रकरण फासफुस पार्न सदन अवरुद्ध पारेको बताएका छन्।

शनिबार प्रेस सेन्टरले जनकपुरमा आयोजना गरेको १९औं सधारणसभालाई उद्घाटन गर्दै ईन्चार्ज पोखरेलले यस्तो बताएका छन्। उनले भने, ‘सिआईबीले पक्राउ गरेको १ सय किलो सुन प्रकरणको सम्बन्धमा अनुसन्धान गर्दा एमाले नेता फस्न सक्छ। आफ्ना कार्यकर्तालाई बचाउन एमालेले निरन्तररूपमा सदन अवरुद्ध गर्दैछ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले शुरु गरेको अनुसन्धान प्रक्रियामा नेकपा माओवादी सहयोग गर्ने उनको भनाइ रहेको छ । आफ्ना कार्यकर्ता फसेपनि आफ्ना पार्टीले अनुसन्धान प्रक्रियावाट पछाडि नहटने नेता पोखरेलले धारणा राखेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖