जापानले आणविक केन्द्रको १० लाख लिटर पानी समुद्रमा छोड्ने

एजेन्सी । जापानले पर्सि बिहीवारदेखि फुकुसिमा दाइची आणविक केन्द्रबाट प्रशान्त महासागरमा रेडियोधर्मी विकिरण मिसिएको पानी छोड्ने भएको छ । १० लाख टनभन्दा बढी पानी समुद्रमा छोडिने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानको यो निर्णयको छिमेकी राष्ट्र र जापानको मत्स्य विभागले विरोध गरिरहेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सबै अवस्थाको जाँच गरेर पानी छोड्न लागिएको बताउनुभएको छ । उहाँले पानी सुरक्षित रूपमा समुद्रमा छोडिने भएकाले कुनै खतरा नभएको पनि दाबी गर्नुभएको छ ।

दुई वर्षको समीक्षापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले गएकाे महिना जापानको योजनाले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पूरा गरेको बताएको थियो । एजेन्सीले पानी समुद्रमा छोड्दा वातावरण र मानिसमा नगण्य प्रभाव पर्ने पनि उल्लेख गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖