धादिङ बस दुर्घटना- मृत्यु भएका ८ जनामध्ये ४ जनाको सनाखत

काठमाडौं । धादिङको गजुरीमा बुधबार दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार म्याग्दीको रघुगंगा-३ का ५० वर्षीय थानबहादुर भन्डारी, पर्वतको मोदी-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २४/२५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी-११ का २४/२५ वर्षीय सुमन थापा रहेका छन् ।

काठमाडौंबाट बेनी हिडेको प्रदेश ०३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ गजुरी–२ चालिसेस्थित त्रिशुलीमा खसेको थियो । ज्यान गुमाउनेमध्ये ६ जना पुरुष र २ जना महिला छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।