ताप्लेजुङमा च्याब्रुङ नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार

ताप्लेजुङमा बिहीबार देखि सुरु भएको ताप्लेजुङ गोल्डकप प्रतियोगिताको उद्घाटन कार्यक्रममा च्याब्रुङ नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार ।
भदौ २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिम सहभागी छ्न ।
तस्बिर : सन्तोष पुर्कुटी/रासस


