बत्ती जडानपछि झिलिमिली बन्यो नेपालकै लामो झोलुङ्गे पुल

बागलुङको बाङ्गेचौर र पर्वतको पाङ्ग जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा बत्ती जडान गरिएको छ ।
बत्ती जडानपछि पुल झिलिमिली देखिएको छ । पर्यटकलाई आकर्षित गर्न बागलुङ नगरपालिकाले लाइट जडान गरेको हो ।
तस्वीर/रासस


