नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो,तस्बीरमा हेर्नुहोस्




इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइए । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो ।
उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतका सरकारी अधिकारीहरु टोली इजरायल जानुभएको थियो ।
तस्बिर ः रत्न श्रेष्ठ/रासस


