तस्बिरमा हेर्नुस् हिउँले ढाकेको तिलिचो ताल



हिउँले ढाकेको तिलिचो ताल
मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल ।
हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन् ।
तस्बिर ः नवीन लामिछाने/रासस


