भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

भवन शिलान्यास
भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको प्रशासनिक भवनको बुधबार शिलान्यास गर्दैै पालिका अध्यक्ष किरण राईसहित उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत ।
तस्बिरः निरोज कोइराला /रासस

