भोजपुरको साल्पासिलिछोका हजुरमानलाई घरमै नागरिकता

भोजपुरको साल्पासिलिछो गाउँपालिका– १ का हजुरमान बिश्वकर्मालाई शारीरिक अशक्तताका कारण घरमै पुगेर शुक्रबार नागरिकता प्रदान गर्दै इलाका प्रशासन कार्यालय दिङलाको टोली ।
तस्बिर ः निरोज कोइराला/रासस