लामा गुरुहरुबाट आशिर्वाद लिइँदै

गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा आइतबार कास्कीको पोखरा महानगरपालिका–१० रामघाटस्थित बौद्ध अर्घौं सदनको गुम्बामा लामा गुरुहरुबाट आशिर्वाद लिँदै स्थानीय बासिन्दा ।
तस्बिरः धनबहादुर गुरुङ/रासस