शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै राससका महाप्रबन्धक राई

राससका महाप्रबन्धक राईद्वारा स्वागत मन्तव्य
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई रासस केन्द्रीय कार्यालयमा सोमबार आयोजित राष्ट्रिय (मातृभाषा) समाचार सेवा शुभारम्भ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै ।
तस्बिरः हरिराम भेटुवाल/रासस


