भोजपुरको टक्सारमा रहेको यशोधरा माविलाई स्यानीटरी न्यापकिन मेशिन प्रदान

प्रवासी नेपाली एकता समाज (पानस) साउथ अष्ट्रेलियाका संयोजक तथा पूर्व विद्यार्थी केदार श्रेष्ठले भोजपुरको टक्सारमा रहेको यशोधरा माविलाई बुधबार छोरीमार्फत रु २६ हजार बराबरको स्यानीटरी न्यापकिन मेशिन प्रदान गर्दै ।
तस्बिर ः निरोज कोइराला/रासस


