भोजपुरको टेम्केमैयुङमा बगानमा सुन्तला टिप्दै किसान

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णमा व्यावसायिक सुन्तला खेती गर्नु भएका किसान बद्रीप्रसाद अधिकारी आफ्नो बगानमा सुन्तला टिप्दै ।
३३ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनु भएका किसान अधिकारीले वार्षिक रु.१० लाख आम्दानी गर्दै आएको बताउनुभयो ।
तस्बिर : युवराज विष्ट/रासस


