हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू

गाजा, १७ माघ । हमासले नियन्त्रणमा लिएका इजरायली बन्दी रिहाइको प्रकिया सुरू गरेको छ । 

 

खान युनिसबाट रिहा गरिएका ७ जना बन्दीमध्ये थाई कामदार रहेको अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

 

अल जजीरा अरेबिकले खान युनिसमा जारी बन्दी रिहाई समारोहको स्थानबाट रिपोर्ट गर्दै भनेको छ ‘सबैजना सात बन्दीहरू अर्बिल येहुदा, अर्का इजरायली बन्दी र थाई कामदारहरूलाई स्थानान्तरण गर्नका लागि गाडी पर्खिरहेका छन्।’

 

‘हामीले प्रत्यक्ष देखेको यो गाडीमा उनीहरु सबै छन्, शहीद याह्या सिनवारको घरको भग्नावशेषमा पुगेका छन्, जहाँ हस्तान्तरण कार्यक्रम हुनेछ,’ अलजजिराले भर्खरै जनाएको छ ।

त्यसका लागि आईसीआरसीका कारहरू पार्क गरिएका छन् र कारहरूमा रहेका सबैजना हस्तान्तरणका लागि याह्या सिनवारको घरको भग्नावशेषमा जाँदैछन्, त्यसपछि त्यहावाट बन्दीहरूलाई स्थानान्तरण गरिनेछ ।इजरायली बन्दीहरू, थाई कामदारहरू र आइसीआरसी टोलीहरू प्यालेस्टिनीको भीडको बीचमा १०० मिटरसम्म हिंड्नेछन ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।