धनकुटाको हिलेमा जीवन विकास लघुबित्तको साक्षरता कार्यक्रम

धनकुटा । धनकुटाको हिलेमा जीवन विकास लघुबित्त बित्तिय सस्थाले केन्द्र प्रमुख गोष्ठि तथा साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

जीवन बिकास लघुबित्त बित्तिय सस्था हिले शाखाको आयोजनामा भएको कार्यक्रममा ३१ केन्द्रका सहभागीलाई बित्तिय शिक्षा दिइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले लघुबित्तवाट लिएको रकम सहि सदुपयोग गर्ने दिदी बैनीहरुलाई घर ब्यवहारमा निक्कै सहज भएको बताउनु भयो । उहाले लघुबित्तवाट लिएका ऋणको सहि सदुपयोग गर्न समेत आग्रह गर्नु भयो ।

बिशिष्ठ अतिथी जीवन बिकास लघुबित्त बित्तिय सस्थाका सञ्चालक समिती सदस्य प्रकास कुमार श्रेष्ठले संस्थाले अस्पताल सञ्चालन गर्न लागेको सो सो अस्पतालमा पहिलो प्राथमिकका संस्थाका सदस्यहरुलाई हुने समेत बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष संस्थाका लघुबित्त बिभाग प्रमख मनोज कुमार साहले सस्थाको अबस्था तथा भाबि कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै उहाले कसैको लहलहैमा लागेर संस्थाले ऋण मानाह गर्छ कि भनेर भ्रममा नपर्न समेत आग्रह गर्नु भयो ।

केन्द्रका सदस्यरा ६ जना बालवालिका एक बर्ष सम्म निसुल्क शिक्षा तथा शैक्षिक सामाग्री समेत बितरण गरीएको छ । त्यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने केन्द्रलाई पुरस्कृत समेत गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।