धनकुटाको पाख्रिबासमा बर्खाका लागि कुन्यू लगाएर जोहो गरिएको दाउरा
धनकुटाको पाख्रिबास नगरपालिका ४ पारीगाउंका स्थानीयवासीले बर्खाका लागि कुन्यू लगाएर जोहो गरिएको दाउरा ।
ग्रामीण भेगमा दाउरा खाना पकाउन प्रयोग गरिनुका साथै बर्खाका बेला दाउरा खोज्न असम्भव हुने भएकाले हिउँदमै काटेर यसरी जोहो गर्ने गरिन्छ ।

तस्वीर : धनकुटा खबर


