झापा र उदयपुरमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

विराटनगर, असार २२ गते । झापा र उदयपुरको छुट्टा छुट्टै स्थानहरुमा असार २१ गते सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका-१० स्थित भित्री सडक खण्डमा प्र.१ -०१-००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक मेचीनगर-११ का ३२ बर्षीय राज कररिया र मेचिनगर-१२ स्थित मेचि हाईवेमा प्र.१-०१-००२ ह. ५५७१ नम्बरको अटो र मे. ८ प. ८०३ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक अर्जुनधारा-११ का ३४ बर्षीय भिम बहादुर सार्कीको उपचारको क्रममा B&C अस्पतालमा मृत्यु भएको हो भने अटो चालक बुद्वशान्ति-१ का ४० बर्षीय युवराज घिमिरेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

यसैगरी उदयपुरको कटारी -८ स्थित सिद्दीचरण लोकमार्गमा को १ क २७९५ नम्वरको JCB आफै अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा JCB चालकको घटना स्थलमै मृत्यु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖