खोटाङमा नवजात शिशुको मुटुमा समस्या देखिई सास फेर्न असहज भएपछि थप उपचारको लागि पठाइयो काठमाडौं
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी-१५ माला निवासी महिलाको नवजात शिशुको मुटुमा समस्या देखिई सास फेर्न असहज भएकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ ।


